दफा ३७क
बार्षिक प्रतिवेदन पेश गर्नु पर्नेः
(१) परिषद्ले आफूले वर्षभरि सम्पादन- गरेको कामको संक्षिप्त विवरण, प्रशासकीय खर्च, आय-व्ययको विवरण तथा भविष्यमा सञ्चालन .गर्ने कार्यक्रम समेत समावेश गरी प्रत्येक वर्षको असोज: महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन परिषद्ले सार्वजनिक समेत गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन परिषद्ले सार्वजनिक समेत गर्नु पर्नेछ।